खोटाङ ३ जेठ नेकपा माओवादी केन्द्रले रुपाकोट मझुवागढी (साविक दिक्तेल) नगरपालिकाका लागि मेयरमा दुर्गा जयन्ती राईलाई उठाउने भएको छ । स्थानीय तहको दोस्रो चरण अन्तर्गत ३१ जेठमा हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा दुर्गाजयन्ती राई र उप–मेयरमा विनोद आचार्यलाइ उम्मेदवार बनाउने भएको हो । दुर्गा जयन्ती पूर्वसभाषद समेत...
खोटाङ, २८ वैशाख । जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामघाटको पक्की पुल नौं वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो । पुलको मुख्य लठ्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत...
खोटाङ, १९ फागुन । खोटाङको लामीडाँडा गाउँपालिकालाई यथावत कायम गर्ने माग राख्दै कांग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनसन सुरु भएको छ ।  लामिडाँडा, खार्पा, कुभिन्डे, हौचुर, दुबेकोल र डुम्रेधारापानी गाबिसलाई समेटेर प्रस्ताव गरिएको गाउँपालिकालाई कायम गर्नुपर्ने पक्षमा कांग्रेस पार्टीमा दवाव सिर्जना गर्न लामीडाँडा संरक्षण समितिका फटिक श्रेष्ठ र डा. राजकुमार...
सांसद विशाल भट्टराई खोटाङ, १४ फागुन । १८ दिन बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता नलागेको भन्दै सांसद विशाल भट्टराईले असन्तुष्टी पोखेका छन् । माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा...
खोटाङ २५ माघ । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले सोमबार (हिजो) खोटाङमा सशस्त्र प्रहरी बल हलेसी गुल्म उद्घाटन गरेका छन् । एक कार्यक्रमको आयोजनाका बिच गुल्मको उदघाटन गरिएको थियो । सो क्रममा सशस्त्र प्रहरी महानिरिक्षक राईले देशको सेवाकाक्रममा आइपर्ने दुःख र संघर्षका क्रममा कहिल्यै बिचलित नहुन सशस्त्र प्रहरीका जवानलाई...
उत्तम चौलागाँई खोटाङ १७ माघ । खोटाङलाई प्लाष्टिक झोलामुक्त गरिने भएको छ । पसलेहरुले ग्राहकहरुलाई विभिन्न सामग्री बिक्री बितरण गर्दा प्लाष्टिक झोला अत्याधिक प्रयोग गरेका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै जिल्लालाई प्लाष्टिक मुक्त गरिने भएको हो । प्लाष्टिक झोलामुक्त गर्नका लागि जिल्ला विकास समितिको आयोजनामा गरिएको बैठकमा २०७३ साल फाल्गुण...
खोटाङ, १६ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल सञ्चालन हुने गरेको छ । ग्रामिण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता/चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको पाइएको हो...
डम्बरसिं राई माघ ११ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ । तीन शिक्षकको दरबन्दी...
विगत केही वर्ष अघिसम्म काठमाडौंबाट गाइघाट वा धरान हुँदै खोटाङ पुग्न २ देखि दिनसम्म पैदल हिड्नुपर्थ्यो । सामान्य भन्दा हल्का बढ्दा बिरामी उपचार गर्न परेमा सामान्य खोटाङेका लागि त्यो सबैभन्दा गाह्रो विषय थियो । कारण– जिल्ला अस्पतालमा गुणस्तरीय सेवा नपाएर रिफर गरिए कि दुई तिन दिन पैदल सराहामा बिरामीलाई...
खोटाङ, २६ पुस स्थानीय तह पुनःसरंचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै बिरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन् । बन्द सम्बन्धी फोटो हेर्नुहोस्