खोटाङ मंसिर–१६ ।  खोटाङका बाँदर पीडित किसानहरुले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार दिक्तेलवजारको हेलीप्याडमा भएको पीडित किसानका भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो । खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको उपाध्यक्षमा दिपक...
खोटाङ चैत्र–१६, आफ्नै दाजुको दुबै हात छिनाल्ने खोटाङका एक युवा पक्राउ परेका छन् । केपिलासगढी गाँउपालिका–७ सुङदेलका २५ वर्षिय सहोदर दाजु अष्टबहादुर राईको दुबै हात छिनालेर फरार २२ बर्षिय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राती करिब १ बजे भएको घटनाका दोषीलाई शनिबार पक्राउ गरी कारबाही अघि बढाईएको...
रामधन राई/खोटाङ, मंसिर–२६ । खोटाङस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने कार्यलाई तीब्र वनाईएको छ । सुक्खा क्षेत्र हलेसीमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोसीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीब्र वनाईएको हो । करिब २० हजार उपभोक्ता रहेको उक्त...
खोटाङ, माघ २३– खोटाङ लफ्याङका पुर्व गाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । पछिल्लो समय नेकपामा क्रियासिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का राई बुधबार संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा।...
खोटाङ माघ–५,  खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा एक पुरुष मृत फेला परेका छन् । साबिकको लिच्कीराम्चे–६ ढुसेनीमा शनिबार सडकमै तराईमुलको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । हेर्दा अन्दाजी ५०–५५ वर्षका आर्यान समुदायकोजस्तो देखिने पुरुषको शव पोष्टमार्टमका लागि उदयपुर पठाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताउनुभयो । मृतकको साथमा लाईटर, बिँडी र...
खोटाङ। जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेको छ । बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पनि हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहमा विभिन्न बैंकका शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र...
धरान–२०, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको हुकुमी प्रस्तुतिका कारण १० औं राष्ट्रिय महाधिबेशनमा प्रबेश नपाएको किरात राई पत्रकार संघले जनाएका छन् । गत १८ गतेदेखि धरानमा जारी किरात राई यायोक्खाको महाधिवेशनका क्रममा अध्यक्ष राईले पदीय दम्भ देखाउँदै भातृसंस्थाको प्रतिनिधिलाई प्रबेश नदिएको जनाईएको छ । बिघटित कार्य समितिको अध्यक्षले...
खोटाङ  जेठ–५, नेपाली गीतसंगीतको फेहरिस्त केलाउँदा बच्चुकैलास राई देखि सुरु भई अनगिन्ती नामहरुको हिसाब राख्छ खोटाङले । जिल्लामा जन्मेर जसले उक्त क्षेत्रमा जसले हात हाल्यो उसले देशबिदेशमा आफुलाई स्थापित गरेरै छाडेका छन् । गीतसंगीतको मेसोमा लाग्ने खोटाङेले पछाडी फर्केर हेर्नु पर्दैन भन्ने सर्बब्यापी मान्यता जस्तै बनेको छ । समग्र...
खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि...
खोटाङ फागुन–२४,  खोटाङको रमणीय स्थल बगरे भञ्ज्याङमा भ्यु टावर सहितको कृतिम ताल निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, १० पाथेका र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा भ्युटार सहितको जलपार्क निर्माण शुरु गरिएको हो । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पेन (कलम) आकारको भ्युटावर सहित १ सय ८०...