काठमाडौं १३ चैत । जिल्लाको दश स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण अनुसार सबै स्थानीय तहमा बेरुजु र बेतिथिका चाङ फेला परेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा त खर्च गरेको विल भरपाईको कर कट्टी समेत नगरेको फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले कर...
खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि...
खोटाङ फागुन–२४,  खोटाङको रमणीय स्थल बगरे भञ्ज्याङमा भ्यु टावर सहितको कृतिम ताल निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, १० पाथेका र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा भ्युटार सहितको जलपार्क निर्माण शुरु गरिएको हो । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पेन (कलम) आकारको भ्युटावर सहित १ सय ८०...
धरान–२०, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको हुकुमी प्रस्तुतिका कारण १० औं राष्ट्रिय महाधिबेशनमा प्रबेश नपाएको किरात राई पत्रकार संघले जनाएका छन् । गत १८ गतेदेखि धरानमा जारी किरात राई यायोक्खाको महाधिवेशनका क्रममा अध्यक्ष राईले पदीय दम्भ देखाउँदै भातृसंस्थाको प्रतिनिधिलाई प्रबेश नदिएको जनाईएको छ । बिघटित कार्य समितिको अध्यक्षले...
खोटाङ फागुन–१४, खेतवारीको अन्नवाली सखाप पारेर किसानलाई हैरानी दिएपछि खोटाङमा सुरु गरिएको ‘बाँदर समाउ अभियान’ अन्तर्गत ६ दिनमा ६५ वाँदर समातिएको छ । निकुञ्जमा पु¥याएर छाड्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ आसपासवाट भारतीय पेशेवर सिकारी टोलीले वाँदर समाउने काम गरिहेका छन् । नगरपालिकामा गठित बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा...
खोटाङ फागुन–५, खोटाङस्थित नुन्थलामा पर्ने मध्येपहाडी लोकमार्गदेखि पूर्व पाटोको ओह्रालो लागेपछि चाम्लिङ राईको राखमिहँछा पाछाको ऐतिहासिक वस्ती खाम्ला भेटिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा पर्ने उक्त खाम्लाको पुछार टोलमा ठूलै चहलपहल थियो । वाटोको दुवैतर्फ अर्थात उभोको र उधोको पाहुनाका लागि कार्यक्रम स्थल प्रवेश गर्ने स्वागतद्वार । स्वागतद्वारवाट प्रवेश गरेपछि...
खोटाङ माघ–२५, मौसम खुल्ला थियो । दर्शक तथा सहभागी खचाखच थिए । कार्यक्रम वडो रौनकताका साथ अघि वढिरहेको थियो । नृत्य प्रस्तुत गर्नका लागि रंगीचंगी वनेका कलाकार टोलीहरुको चहलपहल बाक्लै थियो । विद्यालयको फराकिलो प्राङ्गण वरीपरी वृद्दवृदाको जमात ठूलो देखिन्थ्यो भने त्यस पछिको चौघेरामा अभिभावक तथा अन्य दर्शकहरु । माथिल्लो...
खोटाङ, माघ २३– खोटाङ लफ्याङका पुर्व गाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । पछिल्लो समय नेकपामा क्रियासिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का राई बुधबार संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा।...
खोटाङ माघ–२३, खोटाङस्थित दुई स्थानीय तहमा चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुने गरी एक थान एम्बूलेन्स प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपीलासगढी गाउँपालिका–१ फेदी र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा वडा कार्यालयलाई संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी स्वास्थ्य मन्त्रालयले एक थान एम्बूलेन्स प्रदान गरेको हो...
खोटाङ माघ–२२, खोटाङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवाले साईकल यात्राको तयारी गरेका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले साईकल यात्राको तयारी गर्नुभएको हो । प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी,...