जनयुद्धका शहिद दिलकाजी कार्की तथा ठुल कुमारको सम्झानामा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानु ले दिलकाजी–इन्दिरा कार्कीको १७ औं स्मृति दिवसको अवसरमा आइतबार ३१ असारमा गरेको कार्यक्रम । कार्यक्रममा संघीय संसदका सांसद विशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई पासाङ लगायतले दिलकाजीको बलिदानको उच्च सम्मान गर्दै शहिदहरुले देखेको सपना पूरा गर्नपर्नेमा जोड...
काठमाडौं १४ असार । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले विकास निर्माणमा विलम्ब गर्ने ठेकेदारलाई राज्यले कारबाही गर्नैपर्ने बताएका छन् । केन्द्र सरकारले यसअघि सुरू गरेका आयोजना अलपत्र पर्न नहुने सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमा समर्थनकर्ताका रुपमा संसद बैठकमा आफ्ना कुरा राख्दै सांसद भट्टराईले ढिला सुस्ती गर्ने र जनप्रतिनिधिलाई नटेरी लापरबाही गर्ने...
काठमाडौं १५ खोटाङ । खोटाङका १० स्थानीय तहलाई २ अर्ब २७ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा दुई नगरपालिकालाई ७५ करोड २४ लाख र ८ वटा गाउँपालिकालाई १ अर्ब ५२...
सन्तोषकुमार राई/खोटाङ चैत्र–२०, चारैतिर हरियाली, छेउछेउमा जंगल, उसै रमाईला डाडाँ अनि खर्कहरु । यसो उँधो उत्तर–पुर्बतर्फ दिक्तेलबजारलाई मज्जाले छाम्न सकिने । आँखाँहरुलाई देब्रे घुमाउँदै सोल्मा, नेर्पा, पाथेका, जालपा, हौंचुर, नुन्थला घुमाएर फेरि दिक्तेलमै थुराउँदा देखिने ग्रामिण दृश्यहरु ‘आहा’ लाग्छ ।    हो, खोटाङ सदरमुकाम दिक्तेलबजारको उत्तरमा अवस्थित पर्यटकीय रुपाकोट डाडाँ यसै...
खोटाङ चैत्र–१०,  खोटाङस्थित रावाबेंसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला लगायतको जनप्रतिनिधि समक्ष स्थानीयको प्रश्न, गुनासो तथा सुझाबको ओईरो लागेको छ । स्थानीय तह कार्यान्वायनमा आएपछि गाउँपालिकामा पहिलो पटक आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख निरौला लगायतका जनप्रतिनिधि समक्ष चित्त नबुझेको कुराहरु धक फुकाएर राखेका हुन् ।  गाउँपालिकाको कार्यालयमा आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा...
 खोटाङ फागुन–२९,  मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडक खण्ड कालोपत्रको कामलाई गुणस्तरीयता दिन स्थानीयले खबरदारी गरिरहेका छन् । ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले कालोपत्रेको जिम्मेवारी लिएको उक्त सडकका लागि मुआब्जा समेत नपाएका स्थानीयले सडक गुणस्तरीय बनाउन रखवारी गरिरहेका हुन् ।  एक अर्ब ९ करोड १९ लाखको...
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।  हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।...