रामधन राई /खोटाङ असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाध्यक्ष विरेन्द्र ढकाल  दिनभरी जनताकै काममा व्यस्त रहनुहुन्छ । वाँकी समय अर्थात साँझ–विहान भने उहाँ आयआर्जनमुलक कार्यमा ब्यस्त रहनुहुन्छ । वडाध्यक्ष ढकालको पहिलो कार्य जनताको काम हो भने दोश्रो...
खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ । स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क...
[youtube https://www.youtube.com/watch?v=W99WUW6ZoJM?ecver=2] रामधन राई/खोटाङ भदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि...
खोटाङ भदौ–२६, खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको माथिल्लो क्षेत्रमा गरिएको अध्ययन अनुसार व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको हो । दोर्पाको खावाडाँडा, चैते र दुधिले लगायतका खाली जग्गामा व्यवसायिक रुपमा चिया खेती लगाउनका लागि वडा कार्यालयको पहलमा विज्ञहरुले सम्भाव्यता अध्ययन गरेको...
काठमाडौं २४ भदौं । केन्द्रमा नै पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणापछि नेकपा खोटाङ कमिटी एकताका लागि खोटाङे नेताहरु निक्कै ताते । उनीहरुले मूलभूत विषय समेत टुंग्याए तर मूल नेतृत्वमा सफलता हात पार्न सकेनन् । एकताका लागि सबै सहमति जुटिसकेको खोटाङमा नेतृत्व कसले...
खोटाङ भदौ–२२, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालय बाहिर नरहेको पाईएको छ । पालिकामा रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाका ६ वटै वडालाई विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर...
खोटाङ ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी गरिएको छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी गरेका छन् । नेकपाले ४५...
रामधन बेदना/खोटाङ साउन–२६, उसै पनि प्राकृतिक सौन्दर्यले हराभरा महुरे । किराती इतिहासको धरोहर महुरेगढी । उत्तरतिर छर्लङग हिमाल अनि तरेली पहाडी श्रृंखलाको रसिलो दृश्यपान गर्न सकिने प्राकृतिक कलाले रंगिएको हरियो डाडाँ ।  मध्यपहाडी लोकमार्ग र सगरमाथा लोकमार्गको दोभान अर्थात संगमस्थल । हरेक वर्ष साउन २ गते राँकेको दिन राँके बजार लाग्ने...
काठमाडौं २२ साउन । खोटाङबासीको लागि यो पक्कै खुसीको खबर हो भने कर तिर्न लाहान पुग्नुपर्ने युगको पनि अन्त्य हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले खोटाङको सदरमुकाम दिक्तेलमा नै आन्तरिक राजस्व करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारले यो निर्णयसँगै अब खोटाङबासीले कर तिर्न लाहान धाउनै नपर्ने...
काठमाडौं १३ साउन । खोटाङका सांसदहरुले हलेसीलाई केन्द्र सरकार मातहत नै राख्न माग राखेर सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेशन बुझाएका छन् । प्रतिनिधिसभाका सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, पूर्वसभाषद पाँचकर्ण राई, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल,...