Home विशेष

विशेष

खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि...
काठमाडौं । २०७५ साल फागुन १५ गते बुधबारको दिन बिहानैदेखि आकाश धुम्मिएको थियो । कतै बादल, कतै पानी अनि कतै हिउँ परिरहेको यहीँ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका छन् । दिउँसो करिब १२ः४० मा ताप्लेजुङताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर...
काठमाडौं १५ फागुन । हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजे पाथिभर दर्शन गरी काठमाडौं फर्कने क्रममा मन्त्री अधिकारीसहित सात जना सवार एअर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना हो । प्रहरीले ६ जनाको शव चिन्न नसकिने अवस्थामा फेला परेको बताएको...
  रामधन राई/खोटाङ फागुन–१३, पुर्वी नेपालका खोटाङ, भोजपुर, सोलुखुम्वु र संखुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्दन गर्ने उदेश्यले एक्सप्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप अर्थात अध्ययन–अवलोकन यात्रा जारी सम्पन्न भएको छ । नेपाल सरकारले समेत नेपालको उत्कृष्ट सय गन्तव्यमा छनौट गरेको पदमार्गको ७ दिने ट्रिप सकिएको हो । खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्के...
खोटाङ फागुन–५, मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङका जग्गा धनीलाई मुआब्जा दिन सडक विभागसँग माग गर्ने निर्णय भएको छ । कालोपत्रेको काम भइरहेको मध्येपहाडी लोकमार्गमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका जग्गाधनीको लागि मुआव्जा माग गर्ने निर्णय भएको हो । यसअघि सडक विभागले लागू गरेको मापदण्ड अनुसार जग्गा छाड्दा अधिकांशको घडेरी समेत नरहने भन्दै...
खोटाङ ५ फागुन । खोटाङ दिक्तेलस्थित सरस्वती माविले ६६ औं वार्षिकोत्सव मनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित माविले एक कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हाे । वार्सिक उत्सब सांसद बिशाल भट्टराईको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । विद्यालयले वार्षिकोत्सवको अवसरमा मुखपत्र सरस्वती सार्वजनिक गरेको...
काठमाडौं २ फागुन । सरकारले खोटाङका पाँच स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँसभा तथा नगरसभाबाट प्राप्त सिफारिस तथा प्रदेश मार्फत आएको सिफारिसका आधारमा नाम र केन्द्र हेरफेर गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक परिपत्र जारी गर्दै...
खोटाङ माघ–२८, खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचारु भएपछि स्थानीय हर्षिन भएका छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित विमानस्थलको कालोपत्रेको काम सकिएपछि सोमवार परीक्षण उडान गरिएसँगै स्थानीय हर्षित भएका हुन् । नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका...
खोटाङ माघ–१४, दुबै मिर्गौला फेल भई उपचारका क्रममा रहेको खोटाङ खार्मीका झलकमान तामाङको थप उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङको उपचारको लागि आर्थिक अभाव भएको कारण परिवारले सहयोगको अपिल गरेको हो । मिर्गौला फेल भएपछि जीवन मरणको दोसाँधमा रहेका ३३ वर्षीय तामाङको...
रामधन राई/खोटाङ, माघ–११, खोटाङमा विद्युत मर्मत गरी उज्यालो वाँड्ने क्रममा करेन्ट लागी दुवै हात र खुट्टा गुमाएका कर्मचारीको दयनीय अवस्था वनेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात र खुट्टा गुमाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गाना र उनको परिवारको...