खोटाङ । खोटाङमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विषयमा प्रमुख दल निकट नेता तथा कार्यकर्ता एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका हुन् । गत १८ मंसिरमा सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी जिल्लाबाट प्रतिनिधी सभा...
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भाेजपुर-दिक्तेल सडक खण्ड मर्मत तथा विस्तार भइरहेको स्थानमा नै अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेका छन् । गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले गएराती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३...
काठमाडौं । खोटाङ निवासी चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ । गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको...
खोटाङ भदौ–२२, जन्मजात दुवै हात नभएकी खोटाङकी १९ वर्षिया सम्झना राईले दिक्तेल वहुमुखी क्याम्पस दिक्तेलवजारवाट भर्खरै १२ कक्षाको मौका परीक्षा दिनुभएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी राईले गत वर्ष खोटेहाङ गाउँपालिकाकै भगवती मावि खोटाङवजारवाट परीक्षा दिनुभएको थियो । नियमित परीक्षामा अंग्रेजी विषय अनुर्तीण भएपछि निकै लामो यात्रा...
खोटाङ भदौ–२१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन भए पनि ज्यामीहरुले ज्याला पाएका छैनन् । दुई स्थानीय तह जोड्ने साप्सु खोला(दोश्रो) पुल निर्माण भई सञ्चालनमा आए पनि कामको ज्याला नपाएको कामदारहरुको गुनासो छ । निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिवाट ३० भन्दा वढी...
खोटाङ–१८, मेयर दिपनारायण रिजालको बुधवार एकै समय विरोध र स्वागत भएको छ । खोटाङ जिल्ला तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भन्दा वाहिरका झुण्डले काठमाण्डौंको माईतीघर मण्डलामा विरोध जनाए भने सम्वन्धित नगरवासीले जिल्ला समन्वय समितिको प्राङगणमा स्वागत । ‘कुकुर मार्न पाईंदैन, दिपनारायण रिजाल दोषी हो ।’ माईतीघर मण्डलामा कराईरहँदा ‘भुस्याहा तथा...
खोटाङ भदौ–१६, खोटाङमा विभिन्न समुदायका महिलाहरुले सामुहिक नाचगान गर्दै तीज मनाएका छन् । हरितालिका तीजको अवसर पारेर सवै जाति तथा समुदायका महिलाहरु दिक्तेलवजारमा भेला भई सामुहिक रुपमा नाचगान गर्दै तीज मनाएका हुन् । विशेषगरी हिन्दु महिलाहरु सहभागी हुने तीजमा पछिल्लो समय प्रायः सवै जाति तथा समुदायका महिलाहरु सामेल हुने गरेका...
खोटाङ भदौ–१२, ‘लौ आयो है राजेशपायलको गाउँको नास्पाती आयो है....’, ‘बुइपाको नास्पाती सकियो है, बुइपाको नास्पाती सकियो है...!’ दिक्तेलवजारको हाटडाँडामा हरेक बुधवार र शनिवार लाग्ने हटियामा को–को के–के वोलिरहेका छन् भन्ने ठम्याउन निक्कै हम्मे पर्छ । विहान ६ बजेदेखि भरेली हुने वजारमा माहुरी भन्केको जस्तो आवाज सुनिन्छ । त्यस्तैवीच, चर्चित गायक...
खोटाङ भदौ–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हटियामा विक्रीका लागि पु¥याईएका कृषि उपज घर फर्काउन नपर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलवजारस्थित बुधवार र शनिवार लाग्ने हटियामा कृषकले पु¥याएका उपज विक्री नभए पनि नगरपालिकाले खरिद गरिदिने भएको हो । उत्पादन गरिए पनि वजार नपाउँदा निराशा वन्ने गरेको...
खोटाङ भदौ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै...