खोटाङ साउन–८, चार बर्ष खाँडी मुलुकमा पसिना बगाएका युवा हाल आफैले खनेको पोखरी र लगाएको माछामा सुखी जीवनको दृश्य नियालिरहेका छन् । आम्दानीको सपना भरिएको पोखरी र माछाहरुको लस्कर हेर्छन् अनि सित्तल र आनन्द मान्छन् ।  वैदेशिक रोजगरीको कुनै विकल्पै नसोँचेका खोटाङ खाल्लेका रबिन राई घरमै बार्षिक पाँच लाख बढी...
खोटाङ, साउन १– साउदीअरबमा ३८ नेपाली अलपत्र परेका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।  साउदी पुगे यता ९ सय रियल मात्र पाएका नेपालीले एक दिन ड्यूटी इन्कार गरेकामा कम्पनीले सडकमा निकालिदिएपछि खोटाङका धनीराम...
खोटाङ असार–२५, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्धेश्यले खोटाङका शिक्षकहरुबीच अन्र्तक्रिया गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उदेश्यले माध्यमिक तहका सामाजिक शिक्षकहरुसँग सोमबार अन्र्तक्रिया गरिएको हो ।   बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत दिक्तेलबजारस्थित होटल शुभदिनमा अन्र्तक्रिया...
खोटाङ असार–२१,  खोटाङस्थित खोटेहाङ गाउँपालिका–९ का नारायण पराजुलीले कुवेतस्थित कम्पनीमा काम गर्दागर्दै दाहिने हातको बुढी औंला गुमाउनुप¥यो । वैदेशिक रोजगारीको शिलशिलामा कुवेतको युनाईटेड इन्जिनियरिङ जनरल ट्रेडिङ एन्ड कन्ट्रक्सनमामा काम गर्दै गर्दा अचानक औजारमा च्यापिँदा पराजुलीको औंलाको कामै नलाग्ने गरी बिग्रियो ।   सन् २०१६ को अन्त्यमा दि रिभर ओभरसिज म्यानपावर काठमाण्डौंबाट...
खोटाङ असार–२१ ,  कतारबाट काठमाण्डौं फर्किंदैछु भनेर नौं बर्षअघि फोन सम्पर्क गरेका खोटाङ मंगलटारका देवबहादुर बस्नेत सोही दिनदेखि बेखबर बनेका छन् । २०६६ सालको कुलपूजा देवालीमा घर आईपुग्छु भनेर फोन सम्पर्क गरेको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका बस्नेत हालसम्म सम्पर्कमा नआएका हुन् ।  वैदेशिक रोजगारीको शिलशिलामा २०६२ सालमा कतार पुगेका देवबहादुरले...
खोटाङ असार–१४, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवाल साउदी अरबमा बन्धकको अवस्थामा रहेका छन् ।  वैदेशिक रोजगारीको क्रममा ९ बर्षदेखि साउदी आउँदै–जाँदै गरेको ३२ बर्षिय कटुवाललाई कम्पनीले एक बर्षदेखि बन्धकको अवस्थामा राखेका हुन् । कटुवालले काम गर्ने कम्पनी रकान आरसिसि ट्रेनिङ कन्टक्सनले गत बर्षको भदौदेखि काम–दाम र आवश्यक्ता अनुरुपको...
खोटाङ असार–१४, यही शैक्षिक सत्रदेखि बिद्यालयमा पहिलो पटक पठनपाठन गर्न सुरु गरिएको थुलुङ राई भाषाको पाठ्य सामाग्री निर्माण गर्न कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २७ बिद्याालयमा पठनपाठन भईरहेको उक्त भाषाको पाठ्य सामाग्री निर्माण गर्न एक लाख ६६ हजार ५ सय ७० रुपैंयाँ (१६...
खोटाङ असार–१४,  वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका नेपालीले खोटाङको अग्नी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । आगलागीबाट घर तथा सम्पति नष्ट भएपछि बिस्थापित बनेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४ परिवारलाई साउदीबाट सहयोग उपलब्ध भएको हो ।  २०७४ साल चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका पदमराज राई, अकिलराज राई,...
खोटाङ असार–१३, खोटाङको स्थानीय तहहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने बिषयलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुले पारित गरेको बार्षिक नीति तथा कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेका हुन् ।  जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ‘थ’ अन्तर्गत वैदेशिक रोजगारीको...
खोटाङ असार–९, खोटाङ सेवा समाज यूएईले आमा गुमाएका नवजात शिशुको लागि आर्थिक सहयोग गरेको छ । समाजले सुत्केरी श्रीमती गुमाएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका मिलन कार्कीलाई नवजात शिशुको स्याहार सुसारका लागि आर्थिक सहयोग गरेको हो ।  जुम्ल्याहा छोरा र छोरी जन्माए लगत्तै श्रीमती २५ वर्षिया सरिता कार्कीको मृत्यु भएपछि समस्यामा...