खोटाङ साउन–२७, वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।  अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा ३२११४२३ राहदानी नम्बर भएको मृतक रामनाथ राई, ४४९४०९८ नम्बरको राहदानी नम्बर...
खोटाङ साउन–२५, खोटाङबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गई गैरकानुनी रुपमा बसिरहेका नागरिकलाई उक्त देशले जारी गरेको ‘आममाफी’ को अवसरलाई प्रयोग गर्न अनुरोध गरिएको छ । युएईमा अवैधानिक रुपमा रहेका नेपालीका लागि तीन महिनासम्म रहने आममाफीको अवसरलाई सदुपयोग गरी सुरक्षित हुन सुरक्षित आप्रवासन परियोजना(सामी) खोटाङले अनुरोध गरेको हो ।  गत साताको...
खोटाङ साउन–१३,  कार्यरत कम्पनीले सडकमा निकालिदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था थप नाजुक बन्दै गएको छ । सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरुको अवस्था झन्–झन् नाजुक बन्दै गएको हो ।  सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीमा...
सन्तोषकुमार राई/खोटाङ साउन–१३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका मौसमकुमारी राई वैदेशिक रोजगारीको लागि भारतको बाटो हुँदै लेवनान पुग्नुभयो । मौसमकुमारीलाई थाहै थिएन की वैदेशिक रोजगारीको लागि भारतको बाटो हुँदै जाँदा अलेखबद्द अर्थात असुरक्षित भईन्छ भनेर । जे जसरी होस् उहाँ लेवनान पुग्नुभयो । ६ बर्षसम्म लेवनानमा संघर्ष गर्दा राईले वैदेशिक रोजगारीको राम्रै...
सन्तोषकुमार राई/खोटाङ साउन–१२, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले खोटाङमा परिचालन गरिएको रिटर्नी स्वयमसेवकहरुले वैदेशिक रोजगारीमा जान तयार युवाहरुको ९ लाख रुपैंयाँ बचाईदिएको छ । स्वयकसेवकहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित ७ वटा वडावाट विदेश जान तयार युवाहरुलाई मेनपावर तथा ऐजेण्टले मागे भन्दा ८ लाख ९५ हजार रुपैंयाँ घटाउन सहयोग गरेका हुन्...
खोटाङ साउन–१२,  खोटाङ लफ्याङका युवाको मलेसियामा मृत्यु भएको छ । काम गर्ने क्रममा मेसिनमा च्यापिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो ।  पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षिय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता...
सरिता राजभण्डारी / खोटाङ साउन–९, ‘होईन तिमिले धेरै मायाको अनुभूत पो गरायौ त कसरि सिक्यौ हौ मायाँले बोल्न ?’ अलि जिस्काए जस्तो अनि अलि मायाँ गरे जस्तो फोनमा प्रश्न आयो–‘पहिला त यसरी बोल्दैन थियौ त !’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ आचार्यगाँउको प्रमिला आचार्य र दुवईमा रहेको उनको श्रीमानबीचको...
लिला निरौला/खोटाङ साउन–९, खोटाङमा वैदेशिक रोजगारीमा गएका परिवारको सदस्यहरुले कृषि समुह गठन गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१, २ र ४ वाट वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुले कृषि समुह गठन गरेका हुन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सञ्चालन गरेको २८ हप्ते वित्तीय साक्षरता...
सन्तोषकुमार राई/खोटाङ साउन–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामकुमार श्रेष्ठ आफुले वैदेशिक रोजगारीमा भोगेको भोगाई सुनाउनमा दौडधुप गरिरहनुहुन्छ । वैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष मलेसिया र ३ बर्ष कुबेत गरि ८ बर्ष परदेशी जीवन बिताउनुभएको श्रेष्ठले गाउँगाउँ डुलेर विदेशमा खेप्नुपर्ने भुक्तमानबारे सचेतना फैलाईरहनुभएको हो ।  रामकुमारले वैदेशिक रोजगारीमा जान लागेको...
खोटाङ साउन–८, युएईको सडकमा भयानक ट्रक दुर्घटनामा परेको खोटाङ खार्मीको योगेश राई भाग्यले बाँचेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा केही महिना अघि युएई पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका युवा योगेशलाई आवुधबीमा साता दिन अघि ट्रकले ठक्कर दिएकोमा हाल सकुशल रहेको आफन्तले जनाएका छन् ।  नेपालमा रहेका आफन्तलाई रेमिट्यान्स पठाउन...