Home वैदेशिक समाचार

वैदेशिक समाचार

 खोटाङ, माघ–१, वैदेशिक रोजगारीका सिलसिलामा मृत्य, अंगभंग तथा गम्भिर बिरामी भएको कामदारको परिवारले पेशागत तालिम र डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तहको तीन वर्षे प्राविधिक शिक्षामा छात्रबृत्तिको ब्यवस्था गरिएको छ ।  वैदेशिक रोजगार प्रवद्र्दन बोर्डको सचिवालयले हालै जारी गरेको सूचना अनुसार वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका, अंगभंग तथा गम्भीर विरामी...
मंसिर–१७ खोटाङ, ७ वर्षसम्म विदेशमा वेपत्ता भएका छोरा सम्पर्कमा आउँदा बाबुआमालाई कति हर्ष होला! त्यही खुसीमा छन् खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका अम्बीकादेबी आचार्य र बाबु शिबप्रसाद आचार्य। मलेसियामा कार्यरत रहेको अवस्थामा २०६७ सालदेखि परिवारबाट सम्पर्क विहिन बनेका बेदनाथ आचार्यले फोन गरेर सञ्चकुशल रहेको जानकारी गराएपछि परिवारमा खुसी...
कमला खड्का /खोटाङ  म अहिले ५३ वर्षको भएँ । बुढ्यौलीले छुँदैै गर्दा अनेक देख्न पर्ने । अनेक भोग्न पर्ने । केही समयअघि मैले नसोचेको कुरा भिडियोमा देखेँ ।  गाउँमा वित्तीय साक्षरताको कक्षा चलिरहेको थियो । बुहारीहरु जान्थे । म त जाने गरेको थिइनँ । तर एक दिन धेरैजना जम्मा भएको देखेर...
 खोटाङ असोज–६, बैदेशिक रोजगारीमा गएका अभिभाबक गुमाउने खोटाङका २२ बालबालिकाको लागि छात्रबृत्ति रकम आएको छ । बैदेशिक रोजगारीको क्रममा बिदेशमै ज्यान गुमाउने अभिभाबकको बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालयमा बैदेशिक रोजगार प्रबद्र्घन बोर्डबाट छात्रबृत्ति रकम आएको हो । बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका अभिभाबकको बालबच्चाले अध्ययन गर्दै गरेको बिद्यालय तथा जिल्ला...
खोटाङ माघ–१०, नेपालकै पहिलो आवधिक योजनायुक्त नगर बनाउने प्रक्रिया तीब्र बनाईएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगार ब्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । नगरबाट आप्रवासी कामदारको संख्या बढ्दो रहेको अवस्थामा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमुलक बनाउँदै निश्चित समयाअवधीमा स्वरोजगारमुलक नगर ब्यवस्थापनका लागि योजना बनाउन सो बिषय प्राथमिकतामा...
मंसिर–१४, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका सन्तानले अबदेखि निःशुल्क रुपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन् ।   वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन बर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ तथा कृषितर्फ डिप्लोमा तहको प्राविधिक शिक्षा र साधारण लेखपढ गर्न...
सन्जिता देवकोटा   मंसिर–६ , तेजेन्द्र भण्डारी दुर्घटनामा परेर साउदीमा मरेपछि उनको किरिया दुई महिलाले, दुई पल्ट दुई ठाउँमा गरे ।  मृत्यु लगत्तै आएको लास आफ्ना पति सुवासकै हो भनेर मोरङको लक्ष्मीमार्गकी सन्तोषीको सिउँदो पखालियो । त्यसको तीन महिनापछि तेजेन्द्रकी श्रीमती नामु भण्डारीका हातका चुरा फुटे, सिउँदोको सिन्दुर पखालियो र छोरी टुहुरी...
अन्जु राई÷खोटाङ,  फल्गुन–११,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाका दश वटा माध्यमिक बिद्यालयमा सञ्चालित सुरक्षित आप्रवासन सम्बन्धी बिद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धीमुलक बनाउने उदेश्यले हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा बाल सेवा समाज नेपालद्घारा गत असोजदेखि सञ्चालित उक्त कार्यक्रम सम्पन्न भएको हो । सुरक्षित आप्रवाशन परियोजना...
रोविन पौडेल ,कात्तिक–३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । आयोगको टोलीले म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा पाण्डेलाई पक्राउ गरेको हो । घूस लेनदेनमा संलग्न रहेको अवस्थामा मंगलबार साँझ पक्राउ परेका विभागका कर्मचारीको बयानका आधारमा अख्तियारले महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । वैदेशिक...
  खोटाङ साउन–३०, सरकारले अब तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिनुभएको हो । अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अबदेखि सामान्य अवस्थामा पनि तीन दिन...