Home प्रदेश समाचार

प्रदेश समाचार

विराटनगर, ३ बैसाख । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर)र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा...
रामधन वेदना/खोटाङ भदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्सी । आँगनतर्फ वसेका गाउँका केही युवा र बृद्दाहरुको लाईनमा जिल्लाका सञ्चारकर्मीहरु । घरको दलनतर्फ(सिकुवामा) भने गाउँकै महिला, वालवालिका तथा केही बृद्दाहरु मिलेर अँटेका छन् । महिलाहरु वसेको अगाडी अर्थात सिकुवाको भित्तामा वैदेशिक रोजगारीका हिसावले पहिलेको गाउँको...
विराटनगर, ३ बैशाख । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना...
विराटनगर, चैत । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ...
विराटनगर, ४ बैशाख । प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट...
विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ । सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट रु. २५ लाख प्रदान गरेको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार...
खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।   गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको...
विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा...
खोटाङ भदौ–१,   खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी मुलुक तथा मलेसियावाट वार्षिक ९३ करोड ५४ लाख ४२ हजार रुपैंयाँ रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्कमा उल्लेख छ । १५ वटा वडा रहेको उक्त...
विराटनगर, ५ बैशाख । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा...