Home वैदेशिक समाचार

वैदेशिक समाचार

रामधन राई/खोटाङ असोज–१, वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो । जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी...
प्रमिला दाहाल/खोटाङ भदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हिसाव गर्दा दुई हजार रुपैंयाँ वरावरको उत्पादन हुने ग¥थ्र्यो । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कका ५० वर्षिय पुरीले हाल सोही जग्गामा बार्षिक एक लाख रुपैंयाँ वरावरको उत्पादन गर्ने मेलो लिनुभएको छ ।  गर्न त उहाँले सो जग्गामा पहिले...
मिनप्रसाद आचार्य/खोटाङ भदौ–२८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निवासी देविकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छोराको कमाईले परिवार चल्दैथियो । उहाँको परिवारमा आम्दानीको वाटो पहिल्याउने कुनै मेसै थिएन । तर हाल देवीकुमारीको जग्गा तरकारीले हराभरा वनेको छ । ४३ बर्षिया आचार्यको तीन...
खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।   गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको...
लिला निरौला /खोटाङ                    भदौ–१५, वेदेशिक रोजगारीलाई सुरक्षित उपलब्धिमूलक बनाउने उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित सितला मावि खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम...
रामधन वेदना/खोटाङ भदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्सी । आँगनतर्फ वसेका गाउँका केही युवा र बृद्दाहरुको लाईनमा जिल्लाका सञ्चारकर्मीहरु । घरको दलनतर्फ(सिकुवामा) भने गाउँकै महिला, वालवालिका तथा केही बृद्दाहरु मिलेर अँटेका छन् । महिलाहरु वसेको अगाडी अर्थात सिकुवाको भित्तामा वैदेशिक रोजगारीका हिसावले पहिलेको गाउँको...
खोटाङ भदौ–९, साउदी अरबका कम्पनीले अलपत्र बनाएका खोटाङका १३ सहित ३८ नेपाली कामदारले काम र दाम पाउने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका ३८ नेपाली कामदार अलपत्र सम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि कामदारले काम–दाम पाउने भएका हुन् ।  कार्यरत कम्पनीले तलव उपलब्ध...
वुना बिश्वकर्मा, खोटाङ भदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्लेका युवाले आफ्नो उद्दार गरिदिन अपिल गर्नुभएको छ । तलव नपाएको भन्दै हड्तालमा उत्रिएपछि कम्पनीवाट निकालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवालले आफ्नो उद्दार गर्न आग्रह गर्नुभएको हो ।  कामबाट निकालिदिने रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया समेत...
खोटाङ भदौ–२, वैदेशिक रोजगारीका सिलसिलामा विशेषगरी खाडी मुलुक तथा मलेसियामा ज्यान गुमाएका खोटाङका ४६ मृतक परिवारले साँढे ५ करोडभन्दा बढि राहत तथा क्षतीपूर्ति प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले वैदेशिक रोजगार प्रबद्र्दन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा...
खोटाङ भदौ–१,   खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी मुलुक तथा मलेसियावाट वार्षिक ९३ करोड ५४ लाख ४२ हजार रुपैंयाँ रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्कमा उल्लेख छ । १५ वटा वडा रहेको उक्त...