Home लेख/रचना

लेख/रचना

धनप्रसाद सुवेदी ‘श्रमिक’ संस्मरण खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल । दिक्तेलको उत्तरपूर्वी सिमानामा अवस्थित रमाइलो गाउँ नेर्पा । नेर्पा गाविसको पश्चिमतर्फ दिक्तेल गाविससँग सीमा जोडिएको वडा नं ९ को मोहारिया टोल र त्यसको बिचतिर पर्ने आकर्षक घुमाउनेडाँडो । घुमाउनेडाँडामुनि दिक्तेलबाट नेर्पा आउने पुरानो मूलबाटो र त्यही मूलबाटो मुनि पारि सोल्मातिरबाट हेर्दा प्रस्ट...
माघ–१४ , आफ्नो मात्र नभई परिवारकै सहाराको रुपमा रहेको दुवै हात र एउटा खुट्टा आँखै अगाडी पोको पारेर फालेको देख्दा हरिकाजीलाई मृत्यू नै प्यारो लागेको थियो । तर मृत्यू पनि आफुले भन्न साथै कहाँ आफ्नो पक्षमा हुन्छ र ! पाँच वर्ष अघिसम्मको त्यो हट्टाकट्टा ज्यान, त्यो फुर्तिलोपना, त्यो जोश र...
राजकुमार बस्नेत अध्यक्ष, नेविसंघ, खोटाङ अरुको बारेमा अफवाह फैलाई अनावश्यक बिरोध गर्दैमा तिम्रो योग्यता बढ्दैन साथी, बरु उल्टै तिम्रो योग्यताको धार भुत्ते हुँदै जान्छ । बुझ- त्याग त्यस्तो बानी, सच्याउ आँफुलाई । तिम्रो भलाई त्यसैमा जोडिएको छ । अन्यथा तिमी दयाको पात्र मात्र हुनेछौ, त्यो बेलामा तिमिलाई बिचरा मात्र भन्न सकिन्छ...