Home पत्रपत्रिका

पत्रपत्रिका

काठमाडौं । साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न लागेको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवम् सार्वभौमसत्ता,...
काठमाडौं । उनी जीवित छन् । तर, हातमा छ मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बीमाबापतको १० लाख रुपैयाँ पनि उनको परिकारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले...
काठमाडौं । सरकारले कर्मचारी समायोजनका लागि फाराम भर्न दिएको समयसीमा सकिँदा करिब १० हजार कर्मचारीले फाराम नभरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राति १२ बजेसम्म दिएको समयसीमाभित्र ७५ हजार ३ सय ७६ कर्मचारीले मात्र समायोजनका लागि फाराम भरेका छन् । अन्य सेवाका १ हजार ६...
काठमाडौं । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएका थियो ।‘नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो ।...
काठमाडौं । सर्वोच्च अदालतले चौधरी ग्रुपको सीजी कम्युनिकेसनलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिन जारी भएको यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यसअघिको अन्तिरम आदेश बदर हुने आदेश गरिएको राजधानी दैनिकले प्रकाशित गरेको छ । यो आदेशअनुसार सीजीले तत्काल मोबाइल सेवा सञ्चालन...