हेलो मिडिया प्रा.लिद्धारा Hamrokhotang.com खोटाङ जिल्लालाई आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विश्वसामु छरिएर रहेका नेपालीहरुसँग परिचित गराउँदै यहाँका विविध क्षेत्र, वर्ग तथा प्राकृतिक सम्पदाहरुको प्रवर्द्धन तथा संरक्षणमा सहयोग पुर्याउनु हो ।  हाम्रो उद्देश्य खोटाङ जिल्लाको हरेक गतिविधि, क्रियाकलाप तथा यहाँका प्राकृतिक तथा पर्यटकिय सम्पदाहरुको प्रचारका माध्यमबाट अगाडी बढाउन सहयोग पुर्याउनु हो । यसमा हामी सँधै कटिबद्ध रहने छौँ । यसका लागि तपाईको सहयोग हामीलाई आवश्यक छ । त्यसैले खोटाङ जिल्लासँग सम्बन्धित गतिविधि, क्रियाकलाप तथा लेख रचना हामीलाई पठाउन अनुरोध गर्दछौँ । साथै तपाईको सुझाव सल्लाहको पनि अपेक्षा गरेका छौँ ।

समाचार सम्पादन मण्डल

 

     टेनिस रोका 

इमेल : [email protected]
मोबाइल नं. : ९८४१९८३११२

इमेल : [email protected]
मोबाइल नं. : ९८४९०७८५७८ 

       दमन राई

इमेल : [email protected]
मोबाइल नं. : ९७४३००१४९२
इमेल : [email protected]
मोबाइल नं. : ९८४२९००७१२

सहयोगी/सल्लाहकार

– देवराज राई (अफगानिस्तान) 
– निराज राई (अमेरिका)