www.hamrokhotang.com खोटाङ जिल्लालाई आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विश्वसामु छरिएर रहेका नेपालीहरुसँग परिचित गराउँदै यहाँका विविध क्षेत्र वर्ग तथा प्राकृतिक सम्पदाहरुको प्रवर्द्धन तथा संरक्षणमा सहयोग पुर्याउनु हो ।

हाम्रो उद्देश्य खोटाङ जिल्लाको हरेक गतिविधि, क्रियाकलाप तथा यहाँका प्राकृतिक तथा पर्यटकिय सम्पदाहरुको प्रचारका माध्यमबाट अगाडी बढाउन सहयोग पुर्याउनु हो । यसमा हामी सँधै कटिबद्ध रहने छौँ ।
यसका लागि तपाईको सहयोग हामीलाई आवश्यक छ । 
 
त्यसैले खोटाङ जिल्लासँग सम्बन्धित गतिविधि, क्रियाकलाप तथा लेख रचना हामीलाई पठाउन अनुरोध गर्दछौँ  । साथै यस ब्लगलाई विस्तारै हामी सुधार्नेमा रहेकाले तपाईको सुझाव सल्लाहको पनि अपेक्षा गरिएको छ । Email – [email protected] / [email protected].
Thank you.