असोज ३ । संविधानसभाले नेपालको नयाँ संविधान जारी गरेको छ ।

आइतबार संविधानसभा भवन परिसर नयाँ बानेश्वरमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गरे ।

नयाँ संविधान जारी भएसँगै नेपालको अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

नयाँ संविधानको पूर्ण पाठ भने यस्तो छ: