काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालका थप २८ जना प्रहरी अधिकारीलाई काेरोना पुष्टि भएको छ ।

यो सँगै प्रहरी हेडक्वार्टरमाम संक्रमितको संख्या ७२ पुगेको छ । हेडक्वार्टरमा सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here