दिक्तेलमा यस्ताे बन्यो २ घण्टामा ३६ शैयाको क्वारेन्टाइन

0
723

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे कबर्ड हलमा ३६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
नगर प्रमुख दिप नारायण रिजालले वर्तमान अवस्थाका लागि २ घण्टामा ३६ शैयाको क्वारेन्टाइन बेड बनाउने काम सप्पन्न भएको जानकार दिए । उनका अनुसार यस हलमा डाक्टर, औषधि, उपचार, खाद्यान्न लगायत सामग्री तयारी अवस्थामा रहने छ्न् । क्वारेन्टाइन बेड बनाउनको लागि श्री सरस्वती मावि दिक्तेलले बेन्च उपलब्ध गराएको थियो । नेपाली सेना मुडे ब्यारेक, रेडक्रस खोटाङ शाखाले सहयोग गरेका थिए ।

प्रतिक्रिया