विनोदको अध्यक्षतामा किरावि ईकाई समिति

0
176

खोटाङ । खोटाङको दिक्तेल वहुमुखी क्याम्पसमा किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । विनोद राईको अध्यक्षतमा ११ सदस्यीय किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको हो ।
?उश्रसमितिको उपाध्यक्षमा जुनिता राई, सचिवमा सुस्मिता राई, सहसचिवमा एलिस राई र कोषाध्यक्षमा शान्ति राई चयन भएका छन् । अनु राई, अञ्जना राई, अटलसिं राई, मनिषा राई, कल्पना राई र रेजिना राई सदस्य चयन भएको किरात राई विद्यार्थी संघ खोटाङले जनाएको छ ।

प्रतिक्रिया