काठमाडौं ३० पुस । सांसद हिरा गुरुङले यो सरकार निर्मलाका हत्यारा पत्ता लगाउन र भ्रष्टचारीलाई कारबाही गर्न असफल भएको दाबी गर्नु भएको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बन्नु भएकी उहाँले कहिले मानसिक सन्तुलन गुमाएकालाई पक्राउ गर्ने र कहिले नाबालक केटाहरुलाई पक्राउ गरेर यातना दिएको भन्दै सरकार असफल बनेको बताउनु भयो ।

संसदको शुन्य समयमा बोल्दै उहाँले आइतबार यस्तो बताउनु भएको हो । हेर्नुहोस् भिडियोमा