आगलागीबाट कालिकोटमा ८७ घर जलेर नष्ट, १३ जना घाइते (भिडियोसहित)

0
290

काठमाडौं । कालिकोटको पलाता गाउँपालिकामा आइतबार रातको २ बजे लागेको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा १३ जना घाइते समेत भएका छन् ।
पलाता गाँउपालिका–१ खाँडाको न्यौपाने गाउँका ८७ घर जलेर नष्ट भएका हुन् । आगलागीबाट लाखौंको क्षति भएको छ ।
भिडियो हेर्नुहाेस्

प्रतिक्रिया